राजपालाई सरकारमा ल्याउने गृहकार्य

काठमाडौं । सरकारले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई सरकारमा ल्याउने गृहकार्य थालेको छ । सरकारमा सहभागी हुने विषयमा सत्तारुढ दलका नेता र राजपाका नेताहरुबीच अनौपचारिक छलफल भएपनि औपचारिक छलफल भने हुन सकेको छैन । संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी भएपछि राजपा सरकार दिएको समर्थन फिर्ता लिने वा सरकारमा सहभागी हुने भन्नेमा गम्भीर दोधारमा छ … Continue reading राजपालाई सरकारमा ल्याउने गृहकार्य